बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रदेश सभा बजेट सत्र जनप्रतिनिधिको गरिमा कि बेइज्जत ? : गोसाईं

मकवानपुर । नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्र राज गोसाईंले बागमती प्रदेशको बजेट सत्र पटक पटक सरिरहेको विषयले सत्ता समीकरणको खेलमै अल्झिदा जनप्रतिनिधिको गरिमा भन्दा बेइज्जती बढी भएको बताएका छन्...