आयरल्याण्ड। गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डका वर्तमान उपाध्यक्ष चेतराज ओलीले आगामी २०२५–२०२७ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। लामो समयदेखि आयरल्याण्डको नेपाली समुदायमा सक्रिय ओलीले विभिन्न संघसंस्थामा...