काठमाडौँ । गत शुक्रबार अर्थ मन्त्रालयले एक परिपत्र जारी गर्यो । साउनदेखि भर्ना हुने सार्वजनिक संस्थानलगायत निकायहरूमा नयाँ कर्मचारीलाई सामाजिक सुरक्षा कोषमार्फत पेन्सन पाउने गरी अनिवार्य व्यवस्था गर्न निर्देशन दियो । ...