बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

खराब मौसमका कारण ५ विमान होल्ड

काठमाडौँ । खराब मौसमका कारण ५ विमान होल्ड भएका छन् । होल्ड भएका विमानहरुमा  मुम्बई–काठमाडौँ (नेपाल एयरलाइनस), हङकङ–काठमाडौँ (क्याथे प्यासेफिक), क्वाललम्पुर–काठमाडौँ (मलेसियन एयरलाइन्स),  सिंगापुर काठमाडौँ (सिंगापुर एयरलाइन्स), बैंकक–काठमाडौँ (थाई एयरवेज)...