लण्डन । आर्सनलका म्यानेजर मिकेल आर्टेटाले बर्नलीमाथि २-० को जित हासिल गर्ने क्रममा स्ट्राइकर भिक्टर ग्योकेरेसले भोगेको मांशपेशीको चोटप्रति चिन्ता व्यक्त गरेका छन्। ६४ मिलियन पाउण्डमा यो सिजन आर्सनलमा अनुबन्ध भएका...