शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

भाडाको कोठामा विद्यार्थी जीवन

म लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–४ (साबिकको पटौटी गाविस)मा जन्मेको हुँ । त्यही गाउँमै रहेको श्री धौराली माध्यमिक विद्यालयबाट २०७४ मा एसईई गरेपछि विज्ञान विषय अध्ययन गर्ने लक्ष्यसहित गाउँ...