काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले बजेट ल्याउनुपर्ने अन्तिम समयमा १९ दिन ढिला गरी बजेट ल्याएको हो । महानगरपालिकाको आन्तरिक कल, कर्मचारी–जनप्रतिनिधि...