वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘एयर फोर्स वान’ का लागि कतार सरकारले गत वर्ष ‘बिना सर्त’ उपहार स्वरूप दिएको नयाँ बोइङ ७४७-८ जेट विमान सार्वजनिक गरेका छन्। अमेरिकी सेनाले...