मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

जैविक विविधता अनुगमनका लागि क्यामेरा र जिपिएस उपकरण जडान

काठमाडौँ । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा जैविक विविधता अनुगमन सुदृढ गर्न ट्रेल क्यामेरा र जिपिएस उपकरण जडान सुरु भएको छ । युनेस्कोको सहयोगमा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् (केसिएएमसी) र समृद्ध पहाडबीचको...