नयाँ दिल्ली । युरोपेली संघ (ईयू) ले भारतस्थित रुसी स्वामित्वको रिफाइनरीमाथि प्रतिबन्ध लगाएपछि भारतले पहिलोपटक आधिकारिक प्रतिक्रिया दिएको छ। भारतीय विदेश मन्त्रालयले उक्त प्रतिबन्धप्रति आपत्ति जनाउँदै एकपक्षीय निर्णयलाई अस्वीकार गर्ने...