झापा । झापाको दमकमा रहेको व्यापारिक कम्प्लेक्स साउन १ गतेबाट सर्वसाधारणका लागि खुला भएसँगै अवलोकनका लागि पुग्नेहरूको सङ्ख्या बढिरहेको छ । साउन १ गते ४ सय १८ सर्वसाधारणले अवलोकन गरेकोमा २...