काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवं सहमहासचिव वर्षमान पुन (अनन्त) ले चौथोपटक मन्त्रीमण्डमा इन्ट्री मारेका छन् । यसअघि शान्ति तथा पुनर्निमार्ण मन्त्रालय, अर्थ मन्त्रालय र उर्जा, जलस्रोत एवं...