बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

आर्थिक सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार आयोग गठन  गर्न लागिएको हो : अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले डिजिटल अर्थतन्त्रको बिस्तार र हरित अर्थतन्त्रको आधार निर्माण गर्न नयाँ चरणको आर्थिक सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्ने व्यवस्था गरिएको बताएका छन् ।   ...