आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

वर्षमानको प्रश्न : प्रज्ञामा माओवादीको साहित्य खै ?

काठमाडौँ  । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले माओवादीले दिएको योगदानको संरचनागत विकास देशमा नभएको बताएका छन् । माओवादी केन्द्र उपत्यका विशेष प्रदेश समिति सञ्चार सांस्कृतिक महाशाखाको पूर्ण बैठकलाई सम्बोधन...