काठमाडौँ । अमेरिकी अभिनेता म्यालकम–जमाल वार्नरको ५४ वर्षको उमेरमा निधन भएको छ। परिवारसँग कोस्टारिकामा बिदा मनाउने क्रममा डुबेर मृत्यु भएको हो। वार्नरले एनबीसीको चर्चित टेलिभिजन शृङ्खला ‘द कोस्बी शो’ मा...