काठमाडौँ। सार्वजनिक लेखा समितिले जग्दुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ। बुधबार जग्दुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रियामा भएको ढिलाइ र अनियमितताका विषयमा भएको छलफल पछि यस्तो निर्देशन...