नारायणहिटी संग्रहालयमा हिटलरले उपहार दिएको कार, बेलायत र नेपालमा मात्र रहेको बग्गी र पुराना सवारी साधनलगायतका सामाग्री प्रदर्शनीमा राखिने भएको छ । नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण...