काठमाडौंँ । नेपालको पुरानो सिनेमा कलेज अस्कर अन्तर्राष्ट्रिय कलेजले हरेक वर्ष गर्दै आएको लघु–सिनेमा प्रतियोगिताको तेस्रो संस्करणको लागि बुधबारबाट छोटा सिनेमाहरूको आव्हान गरेको छ । २० वर्षभन्दा मुनिका युवायुवती लक्षित प्रतियोगिताका विजेतालाई...