बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कोशीमा खडेरीको मार : २१ प्रतिशतले घट्यो रोपाइँ

विराटनगर । यस वर्ष मनसुनले धोका दिँदा कोशी प्रदेशका अधिकांश जिल्लाहरूमा धान रोपाइँ प्रभावित भएको छ । आकाशे पानीको भरमा खेती गर्ने किसानहरूका लागि पर्याप्त वर्षा नहुनु प्रमुख चुनौती बनेको...