बुटवल । रुपन्देहीको भैरहवामा अत्यधिक गर्मी बढेपछि सिद्धार्थ नगरपालिकाले विद्यालयहरू बन्द गर्न आग्रह गरेको छ । नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले बढ्दो गर्मीका कारण विद्यार्थी र जनजीवनमा समेत नकारात्मक असर पर्ने भन्दै...