काठमाडौँ । हरियणामा गायक राहुल फाजिल पुरियापछि अब हरियाणाकै अर्का कलाकार(गायक) मीता बरोदामाथि आक्रमण भएको छ । बिहीबार साँझ गायक मीता बरोदा दुई–तीन जना साथीहरूसँग आफ्नो निर्माणाधीन फार्म हाउसमा गएका...