काठमाडौँ । नेपाल युवा सङ्घले लुम्बिनी प्रदेशका अध्यक्ष सुरज खरेललाई निलम्बन गरेको छ । सङ्गठनको गरिमा र अनुशासनमा आँच पुर्याउने काम गरेको भन्दै उनलाई निलम्बन गरिएको हो । पछिल्लो समय सङ्गठनमा...