सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–११ बगहास्थित कमला नहरमा डुबेर हराएका करिब छ वर्षीय बालकको शव एक दिनपछि मिर्चैयामा फेला परेको छ । बिहीबार दिउँसो हजुरआमासँग भैँसी चराउन गएका दीपक महराका...