काठमाडौँ । इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको 'प्रकाश मानव अधिकार पुरस्कार' यस वर्ष चुरे तथा वन-जङ्गल संरक्षण अभियानका संयोजक सुनिलकुमार यादवलाई प्रदान गरिने निर्णय इन्सेकले गरेको छ...