आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रियंका– आयुष्मानकी छोरीको इन्स्टाग्राम फलोअरको चर्चा व्यापक

नायिका प्रियंका कार्की तथा आयुष्मान देशराज श्रेष्ठ जोशीकी छोरी आयाङ्का कार्की जोशी हाल चर्चाको केन्द्रमा छिन् ।​ प्रियंकाले असोज ६ गते छोरी आयाङ्कालाई जन्म दिएकी हुन् । प्रियंका धेरैजसो चर्चामा आइरहन्छिन्...