डोल्पा । लगातारको वर्षासँगै डोल्पाको ठूली भेरी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागले आज बिहान ८ः०५ बजे ठूली भेरीको त्रिपुराकोट जलमापन केन्द्रमा जलसतहले...