बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

धनकौल गाउँपालिकाले सिँचाइका लागि शून्य शुल्कमा सेवा प्रवाह गर्ने

सर्लाही । मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा भएसँगै त्यसको प्रत्यक्ष मारमा परेका नागरिकलाई राहत दिन सर्लाहीको धनकौल गाउँपालिकाले पालिकावासीलाई सहज हुने गरी विभिन्न सेवाहरूमा शून्य शुल्क नीति लागू गर्ने घोषणा...