बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

'कुर्सीको शक्तिले नभ्याए'पछि सडकमा आउन बाध्य भए मेयर

काठमाडौँ । काठमाडौँस्थित माइतीघर मण्डला सधैँझैँ गाडीको कोलाहल र मानिसको भीडभाड छ । यहीबिच बाँया सडकमा एउटा फरक दृश्य छ–सडकमा बाँस र बाँसका कुर्सी अगाडि राखेर परालको गुन्द्रीमाथि राडी बिच्छ्याएर...