बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फष्ट लुक्समा यस्तो देखियो ‘माइतीघर’,  दसैँमा रिलिज हुने

काठमाडौँ । रोहित अधिकारी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘माइतीघर’ को फस्ट लुक सार्वजनिक गरिएको छ । निर्माण पक्षले फिल्मका मुख्य कलाकारहरूलाई समावेश गर्दै फस्ट लुक तयार पारेको हो ...