संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद् (इकोसोक)को ऐतिहासिक नेतृत्व लिएसँगै विश्व मञ्चमा नेपालको कद बढाएको छ । नेपालले यो कूटनीतिक सफलता पाएसँगै अब घरेलु संरचनामा पनि यसको प्रभावकारिता सुनिश्चित...