काठमाडौँको पुतलीसडकस्थित एउटा चियापसलमा वृद्धजस्ता देखिने एक व्यक्ति हरेक बिहान ८ः३० बजे पुग्छन् । पुरानो झोला, प्रेस गरिएको ढाकाटोपी, आँखामा पातलो चस्मा । धेरैले उनलाई बिर्सिसकेका छन्, तर सरकारी अभिलेखमा...