शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘गौरवका आयोजनाहरू ‘गौरव’भन्दा बढी ‘निराशा’ बने’

काठमाडौँ । नेपाल कृषिप्रधान देश हो । नेपालको कुल जनसङ्ख्याको करिब ६५ प्रतिशत जनसङ्ख्या कृषिमा आश्रित छन् । कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि पूर्वाधारको पनि पूर्वाधार सिँचाइ मानिन्छ ।...