बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नाडा अटो शोमा प्रदर्शनीमा ल्याउने उड्ने कारको मूल्य नेपालमा कति पर्छ ?

काठमाडौँ । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) ले पहिलो पटक ‘उड्ने कार’  प्रदर्शन गर्ने घोषणा गरेको छ ।  नाडाका अध्यक्ष करण चौधरीले मंगलवार आगामी भदौ ३ देखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा...