काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले समावेशी समानता भनेको सङ्ख्यात्मक कोटा मात्रै नभएको बताएकी छिन् । नेपाल बार एसोसिएसन कानुन व्यवसायी महिलाहरूको भक्तपुरमा भएको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै...