प्रधानमन्त्री ओलीको समावेशिताविरोधी अभिव्यक्तिविरुद्ध खबरदारी सभा
शुक्रबार, २३ साउन २०८२, १६ : ११
सारांश
- संयुक्त नागरिक पार्टीले माइतीघरमा खबरदारी सभा आयोजना गर्यो।
- पार्टीले प्रधानमन्त्रीको समावेशिता विरोधी अभिव्यक्तिको विरोध गर्यो।
- दलित समुदायको आन्दोलन र बहुविवाहसम्बन्धी विधेयकको विरोधमा पार्टीले ऐक्यबद्धता जनायो।
काठमाडौँ । संयुक्त नागरिक पार्टीले शुक्रवार माइतीघरमा खबरदारी सभा आयोजना गरेको छ । विभिन्न ३ विषयमा सरकारको ध्यानाकर्षण गराउन कार्यक्रम आयोजना गरिएको संयुक्त नागरिक पार्टीले जनाएको छ ।
पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै दिइएको समावेशिताविरोधी अभिव्यक्ति प्रति गम्भीर आपत्ति व्यक्त गरेको छ । त्यस्तै, १५९ दिनदेखि ओबीसीको नेतृत्वमा जारी रहेको दलित समुदायको शान्तिपूर्ण, आन्दोलन मिटरब्याजी पीडितको आन्दोलनप्रति ऐक्यबद्धता र सरकारले तयारी गरिरहेको बहुविवाहसम्बन्धी विधेयकविरुद्ध आन्दोलन गरेको पार्टीले जनाएको छ ।
_2YnsTnMTqt.jpg)
_qBN9LGPPZG.jpg)
_mcxgjzWsyX.jpg)
_g1dBiUpLTg.jpg)
_ZDG5kmWxN6.jpg)
_taQYpW224F.jpg)
_nzB7BCGPVe.jpg)
_LhA6NkPd1R.jpg)
_eMrsR8QqDf.jpg)
_jbcKAJhrY0.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण