जोखिमयुक्त क्षेत्रमा काम गर्ने श्रमिकको व्यवसायजन्य सुरक्षाका लागि स्वास्थ्यसम्बन्धी निर्देशिका छ । तर कार्यान्वयन नहुँदा श्रमिकहरु जोखिममा छन् । निर्देशिकामा कामदारको प्रमाणित अभिलेख राख्नुपर्ने, स्वास्थ्य उपचारको सुविधा, कामदारका साना सन्तानका...