काठमाडौँ । साफ यु–१७ महिला च्याम्पियनसिपमा तेस्रो भएको नेपाली टोली स्वदेश फर्किएको छ । प्रतियोगितामा नेपाल एक जित र एक बराबरीको नतिजासहित तेस्रो हुन सफल भएको थियो । प्रतियोगिताको अन्तिम खेलमा...