बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रेम सेनले ल्याए सुनिता थेगिमसँगको सहकार्यमा ‘म्याङ्लुङ बजार’

काठमाडौँ । गायक प्रेम सेनले नयाँ गीत ‘म्याङ्लुङ बजार’ ल्याएका छन् । गायिका सुनिता थेगिमसँग गायनमा सहकार्य गरी उनले लामो समयपछि गीत ल्याएका हुन् ।  पूर्वेली भाकाको यो गीतले पहाडी...