काठमाडौँ । थारू महिला समाज उपत्यका समिति काठमाडौंले दाजुभाइ र दिदीबहिनीको प्रेमको प्रतीकको रूपमा सामा चकेवा महोत्सव २०८२ आयोजना गरेको छ। यो पर्व कार्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मिथिला क्षेत्रमा विशेष...