काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा सञ्चालित एभरेस्ट हस्पिटलमा उपचार गर्दा रामेछापको दोरम्बाका स्थानीयलाई भारी छुट दिने सम्झौता भएको छ । हस्पिटल व्यवस्थापन र नेकपा (माओवादी) दोरम्बा शैलुङ काठमाडौँ सम्पर्क समिति...