काठमाडौँ । सरकारले असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने घोषणा गरेको छ। तर, निर्णय कार्यान्वयनमा नआउँदै नै व्यापक विरोध सुरु भएको छ । यातायात व्यवस्था विभागले सवारी दर्ता,...