काठमाडौँ । नेपाली कांग्रेसकी सांसद् ईश्वरीदेवी न्यौपाने प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा निर्विरोध निर्वाचित भएकी छन् । समिति सभापतिमा उम्मेदवारी दिन संघीय संसद् सचिवालयले तोकेको समयमा उनको...