मानव सभ्यताको प्रारम्भदेखि धर्म जीवनको मेरुदण्ड बनेको छ । धर्मले मानिसलाई अन्धकारबाट उज्यालोतर्फ डोर्याउने, पापबाट सद्गुणतर्फ लैजाने, विभाजनबाट एकतामा बाँध्ने काम गरेको छ । ऋग्वेदका मन्त्रहरूदेखि महाभारतको गीता–उपदेशसम्म, बुद्धको करुणा–सन्देशदेखि...