काठमाडौँ । प्रतिनिधिसभामा खुलाबाट सहसचिव भर्ना नगर्न गरिएको व्यवस्था राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्था समितिले उल्टाएको छ । बुधबारबाट विधेयकमा भएको दफावार छलफलमा सहसचिव खुला प्रतिस्पर्धाबाट १० प्रतिशत पदपूर्ति गर्ने सहमति...