शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

विद्यालय फर्कँदै दलित समुदायका बालबालिका

सिरहा । विद्यालय छाडेका यहाँको लहान नगरपालिका– १८ का दलित तथा मुसहर समुदायका बालबालिका शैक्षिक सामग्री पाएपछि पुनः विद्यालय फर्केका छन् ।  शैक्षिक सामग्री वितरण र निःशुल्क ‘ट्युसन’ कक्षा सञ्चालन गरेपछि ...