बुएनोस आयर्स । अर्जेन्टिनाका राष्ट्रपति जाभियर माईलीलाई मध्यावधि निर्वाचन प्रचारका क्रममा आक्रमण भएपछि सुरक्षा निकायले सुरक्षित स्थानतर्फ लगेका छन्। बुएनोस आयर्सको लोमास दे जामोरामा चुनावी अभियानका क्रममा गाडीको पछाडिबाट हात हल्लाइरहेका...