आजको व्यस्त जीवनशैलीमा धेरै मानिसहरू अल्ट्रा–प्रोसेस्ड फूड र अनहेल्दी बानीमा अड्किएका छन्। बाहिरको खाना, तेलीयुक्त र मसालेदार परिकारले पेटसँग सम्बन्धित समस्याहरू बढाएको छ। प्रायः मानिसले एसिडिटी, छाती पोल्ने समस्या वा...