शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा ३९ जना मारिएको घटनामा छानविन गर्न ८ जना पक्राउ

एजेन्सी-बेलायतमा ३९ जनाको शव भेटिएको घटनाका बारेमा अनुसन्धान गर्न भियतनामी प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । मारिएका सबै जना भियतनामी भएको बेलायती प्रहरीले विश्वास गरिरहेका बेला भियतनामी प्रहरीले घटनासँग...