म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीमा खेलमैदान निर्माण गर्ने योजना विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मै सीमित भएको छ । खेलमैदान निर्माणका लागि विसं २०७८ मा तयार पारिएको रु चार करोड लागत...