बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अन्ततः लिभरपुल आउने भए इसाक

एनफिल्ड । इङ्लिस क्लब लिभरपुलले न्युक्यासल युनाइटेडसँग स्ट्राइकर एलेक्जान्डर इसाकलाई १२५ मिलियन पाउन्डमा अनुबन्ध गर्न सहमति गरेको छ । बीबीसी स्पोर्टलाई स्रोतहरूले दिएको जानकारीअनुसार स्विडिस अन्तर्राष्ट्रिय खेलाडी इसाक एनफिल्ड क्लबमा आबद्ध हुने...